रा.स्व.पा बैतडी डिलासैनी ५ को वडा अधिवेशन सम्पन्न

बैतडी, राष्ट्रिय स्वतन्त्र पार्टी बैतडि जिल्ला डिलासैनी गाउपालिकाले वडा अधिवेशन सुरु गरेको छ, डिलासैनी गाउपालिका वडा न. ५ को वडा अधिवेशन डिलासैनी गाउपालिकाको कार्यालय हरिनगरमा सप्पन्न भएको छ।

  डिलासैनी गाउपालिका सभापति करन बोहराको सभापतित्व  जिल्ला संयोजक भिम नाथ प्रमुख अतिथि र जिल्ला सचीव हरिष जोशी बिशिस्ट अतिथि रहेको उक्त कार्यक्रममा वडा सभापति हरिभक्त नाथ उप सभापति जगदीश जोशी सचिव धाना जोशी लगायत ११ सदस्यीय समिति गठन भएको हो।

उक्त कार्यक्रममा पर्टिमा प्रवेश गर्ने साथिहरुलाइ पनि स्वागत गरेको जिल्ला सभापति भिम नाथले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *