रा.स्व.पा भिमदत्त नगरपालिका वडा न.६ को अधिवेशन सप्पन्न

कंचनपुर। राष्ट्रिय स्वतन्त्र पार्टीले वडा अधिवेशनहरु गर्दै आएको छ आज कंचनपुर जिल्ला भिमदत्त नगर पालिका वडा नम्बर ६ को अधिवेशन सम्पन्न भएको छ।पुर्ब सैनिक राजेन्द्र बहादुर चन्द को आभापतित्वमा ११ सदस्यीय समिती चयन भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी कंचनपुर जिल्ला कार्यालयमा भएको उक्त कार्यक्रममा केन्द्रिय पदाधिकारी ज्ञानेद्र महता भोज राज जोशीको उपस्थिति थियो भने प्रदेशबाट कमला जोशी जिल्ला सभापति पदम बिष्ट सचिव राम दत्त जोशी लगायतका पालिका र वडाका नेताहरुको उपस्थिति थियो। यो सुरुवात भए संगै वडा अधिवेशनमा निरंतरता दिने जिल्ला संयोजक पदम बिष्टले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *