बैतडीका धर्म राज भट्टको बसको ठक्करबाट मुम्बईमा मृत्यु

बैतडी, बैतडी मेलौली वडा न.६घर भइ हाल मुम्बई ड्म्याउली मानपडामा कार्यरत भट्टको हिजो बसको ठक्कर बाट मृत्युु भएको छ। भट्ट स्कुटी चलाइरहेको बेला पछाडी बाट बसले ठक्कर दिएको र अस्पताल सम्म पुर्याउदा उहाको मृत्युु भएको हो। उहाको अन्त्यष्टि आज गरिएको छ, युवा अवस्थामा नै ज्यान गुमाएको खबरले पुरै गाउ शोकमा डुबेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *