राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वडा बाट अधिवेशन सुरु गरेको छ गरेको छ, आज बैतडि जिल्ला सिगास गाउपालिका वडा न.३ को अधिवेशन सम्पन्न भएको हो। उद्धव सिंह साउदको अध्यक्षतामा ९ सदस्यीय वडा समिति गठन भएको जिल्ला सभापति भिम नाथले जानकारी दिनुभयो। उक्त कार्यक्रममा सिगास गाउपालिका सभापति सुर्य बोहरा जिल्ला RAT संयोजक चन्द्र सिंह धामि लगायतका नेताहरुको उपस्थिति थियो, बैतडीमा बाकी रहेका वडाहरुको अधिवेशन पनि चाडै सम्पन्न गर्न लागिरहेको सभापति नाथले जानकारी दिनुभयो।
रा.स्व.पा बैतडी सिगास ३ को वडा अधिवेशन सम्पन्न
