रा,स्व,पा बैतडी डिलासैनी गाउपालिका वडा न.२ को वडा अधिवेशन सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी बैतडी जिल्ला डिलासैनी गाउपालिकाले वडा न.२ ले आज वडा अधिवेशन गरेको छ। सुरेन्द्र बहादुर घरेडिको सभापतित्वमा ११ जना वडा समिति चयन गरिएको हो। जसमा धमन ब राना उप सभापति र हेमा घरेडी सचिवमा चयन भएका छन। गन्ना बजारमा भएको उक्त कार्यक्रममा जिल्ला सदस्य गणेश भण्डारी पालिका सभापति करन बोहरा वडा न. १ सभापति सुरेन्द्र ब. बोहरा लगायतका नेताहरुको उपस्थिति थियो। अब जिल्लाभरी नै वडा अधिवेशन हुने जिल्ला सभापति भिम नाथले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *