पछिल्लो समय नेपाल देखि भारतको विभिन्न ठाउहरुमा बस सेवा सन्चालन भइरहेको यसमा केही मात्रामा सिधै आउने जाने भएको हुदा सहज भएको छ भने केही ठाउहरुमा यात्रुहरुले सास्ती पनि भोग्नुपरेको छ। यसै बिच खप्तड सैपालले नेपालदेखि हैद्रावाद सेवा पनि संचालनमा ल्याएको समितिका सदस्य पुष्कर राज जोशीले बताउनुभयो। उहाले यात्रा सुबिधाजनक र सजिलो गराउने आफुहरुको उदेश्य बताएको छ र कसैलाइ समस्या परेमा वा सेवा चाहिएमा आफ्नो 9880108729 यो नम्बरमा सम्पर्क गर्न जोशिलेअनुरोध गरेका छन ।
नेपाल देखि भारतको बेङ्ग्लोर सम्म खप्तड सैपालको निरन्तर बस सेवा
