बैतडी दोगडाकेदार सित्तडका दिनेश बेङ्लोरमा दुर्घटनामा मृत

बैतडी बेङ्गलोरमा दु:खद घटना घटेको छ बैतडी जिल्ला दोगडा केदार गाउँपालिका ६ सितड घर भएका दिनेश बिकको १३ तारिख राति १२:३० बजेतिर ड्युटीबाट खाना खाने जाने क्रममा दुर्घटना भएर घटना”स्थलमै मृ”त्यु भएको छ। उहाँका आफन्तहरू नेपालबाट आउँदै हुनुहुन्छ।आज पोस्टमार्टम गरेर दहाँ संस्कार गरिनेछ। नजिकैको नेपाली दाजुभाइहरू हुनुहुन्छ भने हस्कोटे को स्पेन्ड हस्पिटलमा आउन सक्नुहुनेछ। थप जानकारी को लागि सम्पर्क नम्बर 9535345302 त्यहाका समाजसेवी पुष्कर राज जोशीले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *