डडेलधुरा जिल्ला परशुराम नगरपालिका वडा न. २ बस्ने कालू नाथका छोरा १७ बर्षको पुष्कर नाथ बाख्रा चराउन गएका थिए घरका अन्य सदस्यहरु बिहेमा गएका थिए अचानक ऊनी भिर बाट खसेको खबर सुन्दा आत्तिएर घटना स्थलसम्म पुग्दा त्यहा अवस्था नाजुक थियो तर अचम्मको कुरा डाक्टरले पुष्करलाइ गोलि लागेको पनि जानकारी दिएका छन त्यसको सत्य छानबिन गर्न प्रहरी लागिरहेको छ। अहिले पुस्करको उपचार सेती अञ्चल अस्पतालमा भइरहेको र त्यहा उपचार सम्भव नभएपछी रिफर गर्नुपर्ने अवस्था आएकोले घरमा आर्थिक अवस्था एकदमै कम्जोर भएको हुदा सक्दो सहयोग गरिदिन अनुरोध उहाको बुवा कालु नाथले अपिल गरेका छन। उहाको खाता न. र सम्पर्क नम्बर तल रहेको छ। खाता न. 2440100730632000001 name kalu nath bank : nepal bank ltd. contact no :-9841415820
बाख्रा चराउन गएका पुष्कर भिर बाट खसे कि गोलि लाग्यो उपचारमा समस्या सहयोगको अपिल.
