पवन औजी।
नेपाली काग्रेसका प्रभावशाली नेता चन्द्र भन्डारिले रवि लामिछानेको पक्षमा भइरहेको हस्ताक्षर अभियानको स्वागत गरेका छन्। नयाँ पार्टी र नयाँ जोश भएकै कारण हस्ताक्षर अभियान चलाउने पार्टीको जनतासँग जाने एउटा रणनीति भएको हुनाले जुनसुकै पार्टीले आफ्नो रणनीति अपनाउन सक्ने भण्डारीको भनाइ राख्दै स्वागत गरेका हुन ।
भन्डारीले विरोधको आवश्यकता नरहेको बताउदै अहिलेका दलहरूले गल्ती गरिरहेको र यी गल्ती गर्नेहरूलाई आउँदो पुस्ताले नछाड्नेसम्मको चेतावनी दिनु भयो । हाल रास्टिय स्वतन्त्र पाटिका सभापति तथा पुर्ब गृहमन्त्री रवि लामिछानेको पक्षमा जनता देखि लिएर कलाकार सबैले साथ दिएका छन ।
त्यस्तै रविको विपक्ष रहेलो नेपाली काग्रेस तथा एमाले लगायतका पाटिहरुले राजनैतिक प्रतिशोध साधिरहेका भन्दै जनमानसमा बहसको विषय भन्दै गर्दा काग्रेसका प्रभावशाली नेताले साथ दिदा जनमानसमा रबि निर्दोष रहेक सन्देश गएको राजनैतिक बिश्लेसकहरुको भनाइ रहेको छ ।
हाल देशभर पुर्ब गृहमन्त्री रवि लामिछाने माथी प्रतिशोधको भावनाले झुटा मुद्दामा षड्यन्त्र गरि फसाउन खोजिएको हो भन्दै कलाकार देखि लिएर सबै रविको पक्षमा उभिएका छन ।