मट्का फोट प्रतियोगिता सम्पन्न बिजेता वडा न.१५ उप बिजेता 24 fitness

महेंद्रनगरमा श्रीकृष्ण जन्माष्टमी विशेष मट्का फोड प्रतियोगिता सम्पन्न

🪔आज सम्पन्न श्रीकृष्ण जन्माष्टमीको अवसरमा महेंद्रनगरको खुला मञ्चमा भव्य रूपमा मट्का (हांडी) फोड प्रतियोगिता आयोजना गरिएको थियो।प्रतियोगितामा विभिन्न टोल–टोल तथा संस्थागत टिमहरूको सक्रिय सहभागिता रह्यो।यस प्रतियोगितामा ओडा नम्बर १५ को टिमले प्रथम स्थान हासिल गर्न सफल भयो भने, महेंद्रनगरस्थित 24 Fitness ले द्वितीय स्थान प्राप्त गरेको छ।कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई आयोजक समितिले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *