बैतडीको अनरखोलिमा जीप दुर्घटना ५ जना घाइते

बैतडी, आज दिउँसो ५ बजे बझाङबाट डडेल्धुरा तर्फ आइरहेको से १ ज १००५ नम्बरको बोलेरो जिप दुर्घटना डडेल्धुरा बैतडीको सिमाना अनरखोलिमा दुर्घटना भएको छ, दुर्घटनामा एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ सामान्य घाइते भएका छन घाइतेहरुलाइ अहिले जिल्ला अस्पताल डडेल्धुरा लागिएको छ। दुर्घटनाको कारण र अन्य थप विवरण भने आउन बाकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *