बैतडीका धर्म राज भट्टको बसको ठक्करबाट मुम्बईमा मृत्यु

बैतडी, बैतडी मेलौली वडा न.६घर भइ हाल मुम्बई ड्म्याउली मानपडामा कार्यरत भट्टको हिजो बसको ठक्कर बाट मृत्युु भएको छ। भट्ट…

गाउँमा मलामी न पाउँदा आमाको शव कुरेर बस्दै बैतडीका प्रकाश।

बैतडीको सिगास गाउँपालिका– १, अङडेगाडाका प्रकाश दमाईं (टेलर) गाउँकै भूमिराज आधारभूत विद्यालयका शिक्षक हुन् । सबै समुदाय र जातका बालबालिकाको भविष्य…

कंचनपुर निर्वाचन प्रमुख जोशिको अन्त्येष्टि भोलि महाकालीमा हुने बिहान ८ बजेबाट शवयात्रा

कंचनपुर, कंचनपुर जिल्लाका पुर्व साहयक जिल्ला अधिकारी तथा हाल कंचनपुर निर्वाचन प्रमुखमा कार्यरत उदयराज जोशीको हृदयघातका कारण मृत्युु भएको छ।…

गोयल मेटल र सिद्धार्थ सनराइज ग्रुप ( जिन्दल पाइप) को महेन्द्रनगर कार्यक्रम भब्यताका साथ सम्पन्न

कंचनपुर, गोयल मेटल र सिद्धार्थ सनराइज द्वारा आयोजना गरिएको कार्यक्रम महेन्द्रनगरको द रोयल क्राउन पार्टी प्यालेसमा सम्पन्न भएको छ। जसमा…

मेची महाकाली प्रवासी समाजका उपाध्यक्ष जोशिको स्वास्थ अवस्थामा सुधार संस्थाका साथिहरुबाट पनि सहयोग

काठमाडौ। मेची महाकाली नेपाल भारत ट्रस्ट संस्थाका उपाध्यक्ष पुष्कर राज जोशी केही दिन यता देखि खुट्टामा समस्या आएको थियो हाल…

रा.स्व.पा भिमदत्त नगरपालिका वडा न.६ को अधिवेशन सप्पन्न

कंचनपुर। राष्ट्रिय स्वतन्त्र पार्टीले वडा अधिवेशनहरु गर्दै आएको छ आज कंचनपुर जिल्ला भिमदत्त नगर पालिका वडा नम्बर ६ को अधिवेशन…

कांग्रेसका भीमदत्त नगर सभापति कलौनी मृत फेला

कञ्चनपुर। नेपाली कांग्रेस भीमदत्त नगर कार्यसमिति सभापति अच्युत कलौनी मृत फेला परेका छन्। शनिबार बिहान भीमदत्त नगरपालिका–१८ मामाभान्जा चोक नजिक कलौनीको…

सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव महेन्द्रनगरमा आजबाट शुरु

कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव शुरु भएको छ । ‘साँस्कृतिक धार्मिक ऐतिहासिक पषर््टकीय सम्पदाको पहिचान…

ब्राइटवे इन्टरनेसनल एजुकेसनको १२ औ वार्षिकोत्सब भब्यतासाथ सम्पन्न

काठमाडौं – ब्राइटवे इन्टरनेशनल एजुकेशनले आफ्नो १२औं वार्षिकोत्सव भव्यतासाथ मनाएको छ। यस अवसरमा प्रमुख अतिथि, श्री सुमन खतरी (Business Development…

कलिलो उमेरमा नै अस्ताए बैतडीका बिनोद महरा पुरै गाउँ सोकमा

धनगढीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका बैतडीको दोगडा केदार गाउँपालिका २ कफलकोट (पातली) गाउका  २० वर्षीय युवक विनोद महराको उपचारको क्रममा…