चन्द्रपुुर नगर उद्योग वाणिज्य संघमा चार दलीय गठबन्धनलाई पराजित गर्दै (रास्वपा) निकट उम्मेदवार सापकोटा झन्डै दोब्बर मतले निर्वाचित

चन्द्रपुुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा चार दलीय गठबन्धनलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट उम्मेदवार उदय नारायण सापकोटा…