नेपाली काग्रेसका नेता भण्डारीद्वारा लामिछानेको पक्षमा भइरहेको हस्ताक्षर अभियानको स्वागत ।

पवन औजी। नेपाली काग्रेसका प्रभावशाली नेता चन्द्र भन्डारिले रवि लामिछानेको पक्षमा भइरहेको हस्ताक्षर अभियानको स्वागत गरेका छन्। नयाँ पार्टी र…