अविरल बर्षाका कारण विभिन्न घरहरु तथा गाउँ नै धारपमा छन कुनै कुनै ठाउमा राती निद्रा समेत नलाग्ने बताउछन कति खेर के हुने हो थाहा हुन्न भन्ने चिन्ताले निद्रा पनि नलागेको पिडितहरु बताउछन। फोटोमा रहेको घरलो दृश्य हो बैतडी जिल्ला पाटन नगरपालिका वडा न.५ कुलडाका मान सिंह ठगुन्नाको यस्तै हजारौं पिडितहरु छन घर कति खेर जान्छ भनेर पर्खिरहेका हुन्छन बर्षौको सपना र मेहनत एकै चोटि जान्छ कि भन्ने पिरले पोलिरहेको बेला स्थानीय सरकारहरुले ५-७ हजार भन्दा बढी केही गर्न सकिँदन भन्दा अझ झन मन पोल्छ स्थानीय बताउछन। यो सबै स्थानीय सरकारले चाहेमा गर्न सक्छ तर अहिले यस्ता कुराहरुमा भन्दा नि कमिसन र भ्रष्टाचारमा लुप्तहरुको जनताहरुको समस्या नदेखिरहेको जन गुनासो छ।
अविरल बर्षाका कारण विभिन्न गाउँ र घरहरु संकटमा। के हो स्थानीय सरकारको जिम्मेवारी ?
