राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रबि लामिछाने माथी भएको प्रतिसोध विरुद्ध हस्ताक्षर कार्यक्रम संचालक गरेको छ। देश भरी नै संचालन भएको कार्यक्रममा लाखौं ब्यक्तिहरुले सहभागीता जनाइसकेको रा.स्व.पा स्रोतले बतायो।
यसै क्रममा बैतडी जिल्लामा पनि विभिन्न स्थानहरुमा उक्त कार्यक्रम संचालन भइरहेको जिल्ला सभापति भिम नाथले जानकारी दिनुभयो साथै आज बैतडीको पाटनमा कार्यक्रम रहेको र भोलिदेखी सबै पालिकाहरुमा रहने रा.स्व.पा का सक्रिय सदस्य तथा पुर्व डि.एस.पि नैन सिंह कार्किले बताउनुभयो।