गोयल मेटल र सिद्धार्थ सनराइज ग्रुप ( जिन्दल पाइप) को महेन्द्रनगर कार्यक्रम भब्यताका साथ सम्पन्न

कंचनपुर, गोयल मेटल र सिद्धार्थ सनराइज द्वारा आयोजना गरिएको कार्यक्रम महेन्द्रनगरको द रोयल क्राउन पार्टी प्यालेसमा सम्पन्न भएको छ। जसमा डिलरहरु पशुपति आल्मुनियम स्टिल शुभ लक्ष्मी आल्मुनियम स्टिल भुवनेश्वरी हर्डवयर भुमिराज हार्डवयर गलवाव हार्डयर क्वालिटी आल्मुनियम स्टिल लगायतका विभिन्न फेवरिकेटरहरुको पनि उपस्थिति थियो।

उक्त कार्यक्रम स्टिल भनेको जिन्दल भन्ने स्लोगनका साथ सुरु भएको कार्यक्रममा विभिन्न ब्याक्तित्वहरुको सम्मान गरिनुका  साथै सहभागीहरुलाइ लक्की ड्र मार्फत पुरुस्कार वितरण गरेको पशुपति आल्मुनियम स्टिलका म्यनेजिङ डाइरेक्टर अनिल जोशिले बताउनु भयो।साथै जिन्दल स्टिलको बारेमा र अन्य यु पि भि सि को बारेमा अरु भन्दा राम्रो र टिकाउ रहेको बारेमा जानकारी दिदै आगमी दिनमा पनि यस्ता कार्यक्रम हरु गरिरहने र पर्सि २८ गते धनगढीमा कर्यक्रम रहेको गोयल मेटलका कृष्ण कोइराला ले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *