सुदुर पश्चिममा पहिलो पटक मट्का फोड प्रतियोगिता हुँदै छ कृष्ण जन्माष्टमीको अवसर पारेर उक्त प्रतियोगिता पावर अफ युथले आयोजना गरेको हो। एक टोलिमा १५ जना गरि ४ टोलि सहभागी गराइने र दर्ता गर्न चाहने टोलिहरुले यहि ३० गते भित्र shop mnr गल्ली न. ५ मा बुझाइसक्नु पर्ने प्रतियोगिता यहि ३१ गते महेन्द्रनगरको खुला मन्चमा रहेको बर्गर हाउसका सन्चालक हेमु भट्टले जानकारी दिनुभयो। उक्त प्रतियोगिताले मनोरञ्जन संगै संस्कृती जगेर्नामा पनि सहयोग गर्ने भट्ट भनाइ छ। प्रतियोगितामा सहजिकरण लाइन्स क्लबले पनि गर्ने छ।
सुदुरपश्चिममा पहिलो पटक “मट्का फोड” प्रतियोगिता हुँदै।
