काठमाडौ। मेची महाकाली नेपाल भारत ट्रस्ट संस्थाका उपाध्यक्ष पुष्कर राज जोशी केही दिन यता देखि खुट्टामा समस्या आएको थियो हाल उहाको खुट्टाको अप्रेसन सफल भएको छ। यो अप्रेसन सफल गर्न संस्थाका समाजसेवी साथिहरुले पनि सहयोग गरेको उहाले बताउनु भयो। मेची महाकाली संस्था प्रवासीहरुको हितमा काम गर्दै आएको छ र विभिन्न सास्कृतिक कार्यक्रमहरुको आयोजना पनि गर्दै आएको छ। बेङ्ग्लोर बाट सुरुवात भएको संस्थाले अहिले भारतभरी नै राम्रो कार्यले आफ्नो अलग्गै छवि बनाउदै आएको छ। अब नया बर्षको अवसरमा पनि केही कार्यक्रम गर्ने सोच बनाइरहेको संस्था सदस्यहरुले जानकारी दिनुभयो।
मेची महाकाली प्रवासी समाजका उपाध्यक्ष जोशिको स्वास्थ अवस्थामा सुधार संस्थाका साथिहरुबाट पनि सहयोग
