मेलौली लामालेकका ब्ययाबसायी खेमराज भट्टको उपचारको क्रममा निधन

मेलौली नगरपालिका वडा नं ६ हतरंगा लामालेकका ब्यावसायि  खेम राज भट्ट को उपचारको क्रममा निसर्ग हस्पिटलमा मृत्युु भएको छ। भट्ट बिगत र्क बर्ष देखि मुटुको बिरामी थिए निरन्तर औषधि सेवन गरिरहेका भट्ट अचानक बढी बिरामी भएर अस्पतालमा भर्ना भएका थिए, हिजो राती करिब साझ ६ बजे तिर निसर्ग अस्पताल धनगढीमा उहाको मृत्यु भएको हो  अल्पायुमा नै मृत्यु को खबरले पुरै गाउ सोकमा डुबेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *