बि.पि भट्टको “पीडा पोख्दै छु” गीत सार्वजनिक

बि.पि भट्टको पिडा पोख्दै छु गीत सार्वजनिक भएको छ। जसमा स्वर सुनिता बुढा छेत्री र रुपेस न्यौपाने छ भने
अभिनय सन्तोष शर्मा ,रिना गुरुङ र खगेन्द्र गिरी
त्यसैगरी कथा निर्देशक: सिर्जन बराल (रिशी) ले गर्नुभएकोसब्द / संगीत : बिपि भट्ट को आफ्नै रहेको छ,
सन्तोष शर्मा युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो। यश अघिपनि बि.पि भट्टले तिम्रो छोरा दुख पाउदैछ लगायतका विभिन्न मार्मिक गीतहरु आफ्नै स्वरमा पनि बजारमा सार्वजनिक गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *