डडेल्धुराका गायक रमेश मल्लले थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन। उहाले विभिन्न डेउडा गीत लगायत एक दर्जन भन्दा बढी गीत निकालिसके पनि पछिल्लो समय उहाको बुढी बिदेश हुने वालिको निकि चकाचक छ भन्ने गीत चर्चामा आएको छ। थुप्रैले टिकटक बनाएर रमाइलो गरिरहेका छन भने कुनै ठाउमा आलोचना पनि आइरहेको छ। कसैको भावना माथी ठेस पुर्याउने उदेश्य नभएको र गीत समय सान्दर्भिक जोड्न खोजेको र गीतमा दर्शकहरु रमाइरहेको गायक मल्लले बताउनुभयो। उहाको गीतको लिन्क तल छ https://youtu.be/XG2VFPfbm00?si=B5OrqE2Jxe1UyPPS
गायक रमेश मल्लको बूढो बिदेश हुने वालि गीत चर्चामा रहस्य यस्तो..
