बैतडीमा रा.स्व.पा प्रवेश गर्नेको संख्या बड्दो एमाले उपाध्यक्ष धामी पनि रा.स्व.पा प्रवेश

पछिल्लो समय रा.स्व.पाको सदस्यता देशभरीबाट बढ्दोक्रममा छ। यसैबिछ बैतडीमा पनि विभिन्न पार्टीहरुबाट पार्टी परित्याग गरि रा.स्व.पा आउनेको भिड नै छ आज पनि डिलासैनी गाउपालिका ने.क.पा एमालेका पुर्व पालिका उपाध्यक्ष हिक्मत सिह धामिले रा.स्व.पा प्रवेश गर्नुभएको छ। नातावाद कृपावाद बाट टाढा रहेर शुद्ध राजनीति गर्ने बैकल्पिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी भएकाले अबको यात्रा यताबाट गर्न धेरैले रुचाएको बताएकाछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *