कंचनपुर। राष्ट्रिय स्वतन्त्र पार्टी कंचनपुर जिल्लाको शुक्लाफाटा नगरपालिका वडा न. ५,१० र ११ नम्वर वडाको वडा अधिवेशन सप्पन्न भएको छ। वडा न. ५ शोम राज भट्ट मा १० डम्बर दत्त भट्ट मा र ११ मा पुरन राना सभापतित्वमा समिती बनेको हो। नगर सभापति हरिश धामीको सभापतित्वमा भएको उक्त कार्यक्रममा केन्द्रीय बिभागिय नेताहरु ज्ञानेन्द्र महता जनक धामी भोज राज जोशी झङ्कर जोशी लगायतका नेताहरुले आफ्नो मन्तव्य राखेका थिए थियो। उक्त कार्यक्रममा विभिन्न ब्याक्तीहरुले पार्टी प्रवेश कार्यक्रम पनि रहेको थियो, कार्यक्रममा भलभन्सा लगायत थुप्रैले पार्टी प्रवेश गरेको जिल्ला सभापति पदम बिष्टले जानकारी दिनुभयो।
रा.स्व.पा शुक्लाफाटा वडा अधिवेशन सुरु पार्टी धेरैले गरे पार्टी प्रवेश
